अंग्रेजीबाट लतारिएको नेपाली भाषा

वसन्त थापा चिया कालो हुँदैन। यो बरु रातो हुन्छ, सुन्तले हुन्छ, गेरुवा हुन्छ, कलेजी हुन्छ र कागती निचोरेर हालेमा बरु हल्का पहेंलो रंगको देखिन सक्छ। यो ह्वीस्की जस्तो पनि देखिन सक्छ, पेट्रोल जस्तो पनि देखिन सक्छ। तर, कालो किमार्थ हुँदैन। साँच्चै कालो त दूध नहालेको कफी हुन्छ। तर, अचेलभरि दूध नहालेको चियालाई मानिसहरूले कालो चिया … Continue reading अंग्रेजीबाट लतारिएको नेपाली भाषा